पथरी (मोरङ )। मोरङको पथरी शनिश्चरेमा आजदेखि ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८३’ सुरु भएको छ । बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा पथरीको एभरेष्ट बोर्डिङ स्कुलमा एक समारोहवीच उद्घाटन भएको हो । प्रतियोगिताको पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले दीप प्रज्वलन र च...






