पथरी । पछिल्लो केही दिनयता मुलकभर गर्मी अत्यधिक बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले औषत दैनिक ३६ डिग्रीभन्दा बढी अधिकतम तापक्रम मापन गरिरहेको छ । गर्मी बढेसँगै हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरीमा घुइँचो देखिन थाल...






