विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको शनिवार भएको बास्केट बल प्रतियोगितामा शिक्षादीप र वीकेभीएम भिडने भएको छ । पहिलो खेलमा बीकेभीएम कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । बीकेभीएम वाक ओभरको आधारमा विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । वीकेभीएमले कोवास कलेज स्पर्धा गर्नु पर्नेमा कोवास कलेज समयमा म...






