मिक्लाजुङ । मोरङको रमितेखोला-४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.१ बस्ने वर्ष ३५ का सन्तोष राईको हत्यामा सङलग्न २ प्रतिवादी दशकपछि पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नं.-१ निवासीद्वय हाल बर्ष ५० को धनकुमार राई र बर्ष ७० को देवि प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो । धनलाई गत मङ्सिर २ गते र देबिलाई मङ्सिर ५ ...






