आत्मानन्द गोल्ड कप: तिजोक पाँचथर सेमिफाइनलमा

माङसेबुङ (इलाम) । डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरम...