इङ्घङ मिडियाले `सार्वजानिक सुनुवाई’ कार्यक्रम सञ्चालन गर्‍यो

हसन्दह । मोरङको पथरी शनिश्चरेस्थित पुरानो बजार हसन्दहमा आइतबार सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको स...