२०७२को त्यो दिन सम्झन्छु, खगेन्द्र सङ्ग्रौला, सिकेलाल, कृष्ण खनाल, विजयलाल कर्ण, कृष्ण हातेछु, दिपेन्द्र झा, युगपाठक, लगायत विराटनगर पुगेका थियौँ । हामीलाई त्यहाँ बोलाउने वा पुर्याउने विराटनगरका मित्रहरू थिए। उनीहरू मध्ये दुई जना चिनेका खुसियाली सुब्बा र श्याम मिश्रको समझन चाहेँ । अरू अरुमितरहरू त्यतिखेर नै नचिनेको...






