एसियन हाइवे स्तरोन्नति सम्वन्धमा छलफल

पथरी । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिकामा पर्ने एसियन हाइवे स्तरोन्नति सम्वन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज काँकडभिट्टा लौकही सडक (पश्चिम खण्ड) अन्तर्गत पथरी बजार तथा सो क्षेत्रमा ३३ मिटर सडक निर्माण हुने ड्रइङ्ग डिजाइन रहेकोले यस क्षेत्रको जनघनत्व तथा बजारीकरण अनुसार उक्त ड्रइङ्ग–डिजाइन ...