करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । जिल्लाको विराटनगर महानगरपालिका-३ खारजी चौक स्थितमा करेन्ट लागेर स्थानीय ४२ बर्षीय सन्तोष कार्कीको मृत्यु भएको छ । हिजो अपरान्ह बिराटश्री होस्टलका संचालक कार्कीले वेल्डिङ गर्नको लागि फलामको पाईप तान्ने क्रममा पाईपले हाईटेन्सन लाईनको तारमा अचानक छुन पुग्दा घाईते भएका कार्कीको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचा...