‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ हुनुपर्छ

मोरङ । सत्तारुढ एक घटक जनता समाजवादी पार्टी (जसपा) प्रदेश नम्बर १ समितिले प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ हुनुपर्ने कुरामा जोड दिएको छ । सोमबार प्रदेश सभा प्रदेश नम्बर १ले प्रदेशको नामाकरणको छललफ लघि सारेपछि जसपाले आफ्नो अडान दोहोराएको हो । प्रदेश सभामा मगलबार ‘केही प्रदेश ऐनलाई संशोधन गर...