बझाङ । जिल्ला बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई पक्राउ गरिएको छ । पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट एक जना महिलाले कुकुरलाई धकेली सेती नदीमा फाली पशुपन्छी प्रति निर्दयी व्यवहार देखाई उक्त पुलबाट फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थ...






