पथरी । विश्व क्षयरोग दिवस २०८१ को अवसरमा ‘क्षयरोग अन्त्यमा हाम्रो भूमिका’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकामा आयोजित प्रतियोगितामा नगर भित्रका ६ विद्यालयका ९ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा वाल्मीकि विद्यालयकी रक्षा अधिकारी प्रथम, एभरेस्ट माविकी विप्रसा भण्डारी ...






