इलाम । जिल्लाको माई नगरपालिका- ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाललाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते साँझ सामान्य बिवादका कारण दुलालले सोहि स्थानकी ५२ बर्षीय भुमिका चापागाँईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाईते भएका उनको उपचारको क्रममा ...






