तुम्बेवा(पाँचथर) । नेपाल आदिवासी जनजाति महासंघ तुम्बेवा गाउँ समन्वय परिषद् गठन गरिएको छ । समितिको अध्यक्षमा रविलाल श्रेष्ठ, उपाध्यक्षद्वयमा अञ्जना राई र सेसेहाङ लावती रहेको छ । सचिवमा मिलन देवान, सहसचिवमा अमन मगर, कोषाध्यक्षमा अनिता तामाङ, सदस्यद्वयमा जयकृष्ण मुखिया र मिना भुजेल रहेको परिषद्ले जनाएको छ ।...






