जनजाति महासङ्घ तुम्बेवामा श्रेष्ठ

तुम्बेवा(पाँचथर) । नेपाल आदिवासी जनजाति महासंघ तुम्बेवा गाउँ समन्वय परिषद् गठन गरिएको छ ।
समितिको अध्यक्षमा रविलाल श्रेष्ठ, उपाध्यक्षद्वयमा अञ्जना राई र  सेसेहाङ लावती रहेको छ ।  सचिवमा मिलन देवान, सहसचिवमा अमन मगर, कोषाध्यक्षमा अनिता तामाङ, सदस्यद्वयमा जयकृष्ण मुखिया र मिना भुजेल रहेको परिषद्ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार