पथरी । जनता माध्यमिक विद्यालय पथरी शनिश्चरे वडा नं. ३ ले वार्षिकोत्सव तथा शिक्षक कर्मचारी विदाइ कार्यक्रम २०७९ सम्पन्न गरेको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य मानबहादुर लिम्बु, विशिष्ट अतिथि पथरीशनि...






