लेटाङ(मोरङ) । मोरङको लेटाङ नगरपालिका–९ मा महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते रातिको समयमा लेटाङ–९ स्थित एक घरमा बस्दै आएकी महिलामाथि सोही स्थानका ३४ वर्षीय गंगा बहादुर गुरुङले पीडितको इच्छाविपरीत जबर्जस्ती करणी गरेको भन्ने उजुरी पर...






