खोटाङ । जनता समाजबादी पार्टी नेपाल (जसपा नेपाल) खोटाङ जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा सुनिल चाम्लिङ राई रहेका छन् । समितिको उपाध्यक्षमा गणेश खड्का, सचिवमा हंशराज राई, कोषाध्यक्षमा शान्तिकला राई रहने गरी ३३ सदस्यीय समिति गठन भएको हो । कार्यक्रममा जसपा नेपाल सह अध्यक्ष पुर्बमन्त्री रकम चेम्जोङ, सच...






