जसपा नेपाल मोरङ्ले जिल्ला अधिबेशन गर्ने

बिराटनगर । बैशाख १७ गते जनता समाजबादी पार्टी (जसपा) नेपाल मोरङ जिल्लाको अधिबेशन हुने भएकाे छ। बिहिवार बसेको जनता समाजवादी पार्टी नेपाल मोरङ जिल्लाको बिस्तारित बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको अधिबेशन बैशाख ५ गते भित्र सक्ने गरी सबै पालिकामा जिल्लाबाट अधिबेशन सम्पन्न गर्न अभियान्तासमेत...