जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध

बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादब निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा ५२ वर्षीय यादब निर्विरोध निर्वाचित भएका हुन् । जसपा प्रचार विभाग प्रमुख पूणर् बस्नेतले संसदीय दलको नेता चयनका लागि यादवको मात्रै मनोनयन दर्ता भएको बताए । १३ हजार ८ सय २२ ...