काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज सकिदैछ । हिजोदेखि सुरी बैठक ज्यापु प्रभा भवन ललितपुरमा जारी छ । बैठकमा सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूचि सार्वजनिक भएको छ । यस्तै राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लाग...






