जापान पठाउने भन्दै २ करोड ८० लाख ठगी गर्ने पक्राउ

पथरी । १ सय १५ जनाबाट जापान पठाउने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने Gatsby International Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन...