पथरी । धारिलो हतियार प्रहार गरी हत्या गर्ने फरार ब्यक्ति पक्राउ परेका छन् । असोज ६ गते ईलाका प्रहरी कार्यालय पथरीले जिल्ला प्रहरी कार्यालय धनकुटाको समन्वयमा धनकुटाको मुलघाट भन्ने स्थानबाट ती व्यक्ति पक्राउ परेका हुन् । असोज ५ गते अन्दाजी ०७:२० बजे पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ७ मायालु चोक बस्ने बर्ष ६२ को चन्द...






