ताप्लेजुङमा  आइतबारदेखि अनिश्चितकालीन निषेध आदेश जारी

ताप्लेजुङ । जिल्लाको मुकाम फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआएसम्मको लागि निषेध आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदंगा, झ...