धनकुटा । माघ ६ गतेदेखि जारी धनकुटा महोत्सवमा आज दर्जनभन्दा बढी घाइते भएका छन । अत्याधिक भीड बढेपछि च्यापिएर भएको घटनामा परि केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।महोत्सवमा आज राती गायक प्रमोद खरेललगायतको कन्सर्ट रहेकोे थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ...






