नगर खेलकुद महोत्सव: फुटबल उपाधि देबिगन्जद्वारा रक्षा

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताअन्तर्गत आज फाइनल खेल सम्पन्न भएको छ । प्रस्तावित रंगशाला जातेमोडमा भएको खेलमा ट्राइबेकरको आधारमा ७-६ गोल अन्तरले देबिगन्ज एफससी विजय बन्यो। उस्ले फाइनलमा प्रभात एसएफसी पराजित गर्‍यो । प्रभातका घनश्याम  चौहानले खेलको ३ मिनेटमा पहिलो गोल गर्‍यो । प्रभातको अग्रता १९ मिनेट...

नगर खेलकुद महोत्सव: फुटबलतर्फ आज हुने फाइनलमा कस्ले उपाधि चुम्ला?

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताअन्तर्गत आज फाइनल खेल हुदैछ । प्रस्तावित रंगशाला जातेमोडमा हुने प्रतियोगिताको फाइनलमा देविगञ्ज एफसी र प्रभात एसएफसी आमुन्ने हुनेछ । दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनल खेलमा प्र...