नेपाल काङ्ग्रेसको सबै वडा सभापति सर्वसम्मत निर्वाचित

पथरी । नेपाली काङ्ग्रेसले पथरीशनिश्चरे नगरपालिकाका सबै वडामा निर्वाचित गरेको छ । निर्वाचित वडा नम्बर १ को वडा सभापतिमा दिनेश राई वडा नम्बर २ को सभापतिममा लोकनाथ अधिकारी, वडा नम्बर ३ को सभापतिमा चन्द्र प्रकाश चेम्जोङ रहेका छन् । वडा नम्बर ४ को सभापतिमा राम संग्रौला, वडा नम्बर ५ को सभापतिमा राजु थापा, वडा नम्बर ६ को स...