नोटसहित मोरङबाट १ महिला पक्राउ

रङ्गेली। मोरङको रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोटसहित १ जना महिलालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो । ५ सय दरका १८ थान (...