न्यायीक समितिद्वारा  सामाजिक सुरक्षा विषयक प्रशिक्षण 

पथरी । अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाको सभाहलमा अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । न्यायिक समिति सदस...