पथरी । व्यवसायिक मत्स्य फार्महरुमा स्थलगत मत्स्य उपचार तथा प्राविधिक परामर्श सेवा कार्यक्रम पथरीमा सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको आयोजना सो कार्यक्रम नगरमा ५ र ६ गते ग...






