शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरूको प्रथम पटक नापी कार्य सुरुवात गरिएको छ । वडामा १ नं. ब्लकबाट जग्गा नापी सुरु गरिएको हो । आज वडा नं. ४ को सन्देश चौकबाट पथरीशनिश्चरे नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको हो । कार...






