काठमाडौं । रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । यस वर्ष चार सामाजिक संस्था तथा तिनका अध्यक्षहरू पाँच लाख नगद पुरस्कारसहित सम्मानित भएका हुन् । अपांग पुनर्स्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुलाई नगद १ लाख राशीको रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार सहित सम्मान...






