प्रतिष्ठानद्वारा बदलिँदो जलवायु र साहित्य विषयक अन्तरक्रिया 

बेलबारी(मोरङ) ।  बेलबारी प्रज्ञा–प्रतिष्ठानले बदलिँदो जलवायु र साहित्य विषयक अन्तरक्रिया बिहिवार सम्पन्न गरेको छ। सुदर्शन रिसाेर्टमा भएकाे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईकाे प्रमुख आतिथ्य रहेकाे थियाे । त्यस्तै कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, बेलबारी बहुमुखी क्याम्प...