काठमाडौँ । आज प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यतालिका रहेको थियो । जसमा उनलाई २६८ सांसद अर्थात् ९९ प्रतिशतले विश्वासको मत दिएका छन् । भने २ जनाले विश्वासको मत दिएनन । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विश्वासको मत नदिएका हुन् । प्रधान...






