विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङघ(फोनिज)का प्रदेश कोषाध्यक्ष प्रेम देवानमाथि दुर्व्यवहार भएको छ । बिहिबार स्थानीयवासी र पीडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउको समाचार संकलनका लागि पुगे...






