पथरी । झुठा विल एवम् गलत प्रतिवेदन तयार गरि भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालत बबरमहल काठमाडौले सफाइको फैसला गरेसङगै बन समूहको नेतृत्वमा पुनर्बहाली भएका छन् । आइतबार एक कार्यक्रमका बीच शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको अध्यक्ष पदमा कुल बहादुर गुरुङलाई पुनर्बहाली गरिएको हो । बन पदाधिकारी तथा सदस्य...






