ब्राउन सुगरसहित ७ जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ४ गते अपरान्ह मोरङको इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ती व्यक्तिहरुलाई पक्राउ गरेको हो । झापा कमल गाउँपालिका-५ का ४० बर्षीय संजय लिम्बु, दमकका २३ बर...