शनिश्चरे(मोरङ )। भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे-४ मा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको शिलान्यास गरिएको हो । प्रवेशद्वारको शिलान्यास पथरी शनिश्चरे नगरपालिका–४ क...






