पथरी । भुपु सैनिक अंग्रेजी स्कुल पथरी शनिश्चरे १ लाई व्यवस्थापन संकायमा कक्षा ११ संचालन गर्न अनुमति पाएको छ । पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गर्न अनुमती दिएको हो। वि.सं.२०५४ मा स्थापना भएको विद्यालयलमा ५ सय ८० विद्यार्थी र ३५ शिक्षक कर्मचारी रहेका छन् । ...






