माओवादी केन्द्रको पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशनबाट पुन: गोबिन्द कटुवाल

पथरी  । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवालको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा रबिन्द्रकुमार राई, अनिता राई, सुमन वनेम लिम्बू, सचिवमा राजकुमार विश्वकर्मा, सहसचिवमा बर्षा भण्डारी (बिमाला), कोषाध्यक्ष ध्रुवकुमार बरा...