मिलनमा जुत्ता, टोपी र स्वेटर वितरण

पथरी । मिलन आधारभूत विद्यालय पथरी शनिश्चरे ८ मोरंमा जुत्ता, टोपी र स्वेटर वितरण गरिएको छ । मंगलबार विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, शान्ता योङहाङ लिम्बु र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा वितरण गरिएको हो । पथरीशनिश्चरे वडा नं. ...