मुटु दिवसमा १ सय २८ लाभान्वित

पथरी । विश्व मुटु दिवसको अवसरमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय २८ जनाको मुटु जाँच सम्पन्न गरिएको छ । लर्ड बुद्ध साकोस पथरी शन्निश्चरे २ को कार्यालयमा आयोजित स्वास्थ्य शिविरको शुभारम्भ पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेबाट गरिएको थियो । शिविरमा सेवाग्राहीको स्वास्थ्य अवस्थालाई हेरेर अधिकत...