‘मेरो एउटा सपना छ’ प्रदर्शन

पथरी । लागु औषध तथा दुव्यर्सनी विरुद्ध सचेतनामूलक कार्यक्रम अन्तर्गत कचहरी नाटक ‘मेरो एउटा सपना छ’ प्रस्तुत गरिएको छ ।बिहीवार पथरी शनिश्चरे वडा नं. ३ को सहयोग र शब्द थिएटरको प्रस्तुतिमा लागू औषध दुव्यर्सनी न्युनिकरण सम्वन्धी कचहरी नाटक वडाको विद्यालयहरुमा प्रदर्शन गरिएको हो । वडाका विद्यालयहरू जनता मावि, पेगोडा मोडेल म...