दमक । फक्ताङलुङ साँस्किृतिक मञ्चको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले फक्ताङलुुङ आइडलबारे जानकारी दिएको हो । मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २...






