काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई आज मनोनयन गरेका हुन्। ...






