रास्वपाले सांसदीय दलको बैठकः सासंदसँग मासिक २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ । केही दिनअघि बसेको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निणर्य गरेको एक सांसदले बताए । निणर्य अनुसार अब पार्टी अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खना...