लागुऔषध गाँजा सहित आकाश पक्राउ

शहिदभूमी । धनकुटाको शहिदभुमी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले छिन्ताङ-हिले सडक खण्डमा प्रदेश १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा गाडीको हुटमा रहेको झोलामा लुकाई छिपाई राखेको ३ किलोग्...