वडा नं. ४ द्वारा अर्धवार्षिक समीक्षा कार्यक्रम सार्वजानिक

पथरी । वडा नं. ४ को कार्यालय पथरी शनिश्चरे नगरपालिकाले अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सार्वजानिक गरेको छ । वडा कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा वडाले फजुल खर्च कटौती गर्दै कार्यालयलाई मितव्ययी, चुस्त सरल सेवा, पारदर्शिता र आपसी एकतामा जोड दिएको जानकारी गराइको छ । ‘छ महिनाअघि हामी वडा कार्यालय प...