पथरी । पथरी शनिश्चरे नगरपालिका वन तथा वातावरण समितिको आयोजनामा प्रस्तावित वन ऐन २०८० को विषयमा सुझाव संकलन गरिएको छ । शुक्रबार नगरका सम्पूर्ण सामुदायिक, धार्मिक वनका पदाधिकारीहरु र पथरी वन डिभिजन कार्यालयका प्रतिनिधिहरुसहित अन्तरक्रिया एवं सुझाव संकलन गरिएको हो । नगरपालिकाको वन तथा वातावरण समितिका संयोजक लोककिरण न्...






