कोशी प्रदेशः पक्षमा ८२ मत, विपक्षमा ४ मत

विराटनगर । प्रदेश १ ले बुधबार राति प्रदेशको नाम पाएको छ । कोशी प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी अर्थात ८२ मत पाएसँगै प्रदेशले नाम पाएको हो । कुल ९२ सासंद मध्ये कोशी प्रदेशको विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरे भने ६ जना अनुपस्थित रहेका थिए । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिए । प्र...